Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सातौं लुम्बिनी महोत्सव-२०८२ को समापन

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सातौं लुम्बिनी महोत्सव-२०८२ को समापन

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सातौं लुम्बिनी महोत्सव-२०८२ को समापन

२१ मंसिर २०८२, आईतवार १४:०९
२१ मंसिर २०८२, आईतवार १४:०९

भैरहवा– रुपन्देहीको भैरहवामा आयोजित सातौं लुम्बिनी महोत्सव सकिएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग ब्यापार संगठन)को आयोजनामा संचालित महोत्सवमा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, महोत्सव १ लाख २० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिनुभयो

महोत्सव मंसिर ३ गतेदेखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा चलेको थियो । आइतबार महोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष रोक्काले भने, ‘महोत्सवले कृषि, पर्यटन, विभिन्न विधाका उत्कृष्ट प्रतियोगी, स्टल लगायत मेला सफल बनाउन सहयोग गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।, व्यापार लगायत क्षेत्रको प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ’, उनले भने,यसपटक विगतका वर्षहरुमा भन्दा भव्य र मर्यादित रुपमा सकिएको । निजी क्षेत्रलाई यो महोत्सवले हौसला दिलाएको छ ।’

महोत्सव समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले यस्ता महोत्सवले आर्थिक क्षेत्रलाई गति दिन योगदान गर्ने बताए । ‘यहाँहरुले ठूलो मिहिनतले यो महोत्सव सम्पन्न गर्नुभयो’, उनले भने, ‘पक्कै पनि यसले बजारमा नयाँ उर्जा थपेको छ ।’मेलाको समापन कार्यक्रममा बोल्दै उनले क्रेता र बिक्रेतालाई एउटै थलोमा उभ्याउन तथा आर्थिक गतिविधी चलायनमान बनाउन मेला सफल भएको बताए । उनले यस क्षेत्रको आर्थिक विकासको आधार समेत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन प्रदेश सरकारले निरन्तर पहल गरिरहेको जनाए । र महोत्सवहरुमा सोही क्षेत्रको उत्पादनहरुलाई केन्द्रमा राखेर गतिविधी बढाउनुपर्नेमा जोड दिने । ‘यस क्षेत्रमा आउने पर्यटकहरुलाई सकेसम्म यही क्षेत्रको कृषि उत्पादन प्रयोग गराउ सक्नुपर्छ, यहाँको पैसा यहीँ रहन्छ उनले भने, ‘यसले गर्दा स्थानीय अर्थतन्त्रलाई सहयोग पुरयाउँछ र त्यसले व्यवसायीलाई पनि फाइदा हुन्छ सम्मेलन हुँदै गर्दा सबै क्षेत्रबाट मिलेको सहयोगको लागी जनाउनुभयो।

कार्यक्रममा लुम्बिनी सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले मेला महोत्सवले स्थानीय उत्पादन र पर्यटनको प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने जनाए । १८ दिनसम्म चलेको महोत्सवमा ३ सय वटा स्टल थिए । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल थिए । गौतम बुद्धको नगरीमा यस क्षेत्रमा विकास गरे भने केही परिवर्तन गर्न सकिन्छ गौतम बुद्धले पनि शान्तिको सन्देश तपाईँ कसैको अगाडि सोच् नेपाललाई नेपालीले बनाउने हो हामीले परिवर्तन लाउँछम् पर्यटन र खेलकुदमा जोड दिनुभयो।आयोजित महोत्सवले भैरहवा र यस आसपासको बजार चलायमान बनाउन भएको आयोजकको प्रतिक्रिया व्यक्त गर्नुभयो।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud