भैरहवा, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार रुपन्देहीको भैरहवामा भएको अधिवेशनले राम अवतार यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

© 2026 All right reserved to lumbiniexpress24.com | Site By : Gyaneshwor Gaud