माघ १५ गते नेपाली कम्युनिष्ट पार्टीले रुपन्देही क्षेत्र नं ३ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सो गोलीगढ वडा नम्बर ९ सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सम्पर्क कार्यालयको केन्द्रीय सदस्य पूर्वमन्त्री हाकीकुल्ला खान विशिष्ट अतिथि फैज अहमद खान क्षेत्र नम्बर ३ उम्मेदवारको सामूहिक उद्घाटन गरेका हुन् । कार्यक्रममा फैज अहमद खान पार्टी एकता र युवा पुस्ताहरू विदेश जानको लागि नेपालमा नै रोजगारी बनाउने वातावरण गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट सुचालन गर्नको लागि जोड दिनुभयो उद्योगी क्षेत्रमा होटलहरू सञ्चालनमा गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। रहेको विज्ञता चुनाब जित्ने आधार रहेको बताए ।

नेपाली कम्युनिष्ट पार्टी प्रति जनतामा विश्वास रहेको बताए । युवापुस्ताले खोजेको र भूगोललाई चाहिएको उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीले
सो पार्टीको अध्यक्ष नगेन्द्र भण्डारी अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य पूर्व महामन्त्री हाकी कुल्ला खनालले जेनजी विद्रोह पछि उत्पन्न परिस्थितिलाई सामन्यकरण गर्दै मुलुकलाई सही मार्गमा लैजान नेपाली कम्युनिष्ट पार्टीको हित अपरिहार्य रहेको बताए ।








