Logo

२० फाल्गुन २०८२, बुधबार

पृथ्वीचन्द्र अस्पतालको नयाँ भवनबाट सेवा सुरू ।

पृथ्वीचन्द्र अस्पतालको नयाँ भवनबाट सेवा सुरू ।

२२ माघ २०८१, मंगलवार १८:५०
२२ माघ २०८१, मंगलवार १८:५०

परासी-पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐५बुद्धचोक स्थित निर्माण भएको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवनबाट विरामीहरुलाई सेवा दिइएकाे छ।

पुष महिना देखि निर्माणाधिन अस्पतालको नयाँ भवनबाट विरामीहरुलाई दिने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नुुरुल होदाले बताउनु भयो।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud