भैरहवा, २१ माघ । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पाटी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले आफ्नो २५ बुँदे चुनावी प्रतिवद्धता घोषणा गर्नुभएको छ । मंगलबार मायादेवी गाउँपालिका–६ स्थित गुरवनियामा आयोजित पत्रकार सम्मेलनमा सभा सदस्यका उम्मेदवार यादवले मर्चवारमा रिंगरोडदेखि कुस्ती एकेडेमी आँखा हस्पिटल निर्माण गर्नेसम्मका योजनाहरु घोषणा गर्नुभएको थियो

आफ्नो क्षेत्रमा धेरै ग्रामीण भूभाग रहेको र मर्चवार जहिल्यैं बत्तिमुनीको अँध्यारो बनेको बताए ।सञ्चालन गरिने उनले बताए घरघरमा शुद्ध खानेपानी धारा जडान, सार्वजनिक शौचालय, वाइफाइ सेवा र हरेक पालिकामा दमकलको व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाए मर्चवारलाई उज्यालो कृषि क्षेत्र मार्फत हराभरा ठाउँका रुपमा विकास गर्ने लक्ष्यसाथ खटिरहेको उनले बताए ।सम्पन्न गर्ने र सुविधासम्पन्न बिउबिजन केन्द्र सञ्चालन गर्ने र छोटी भन्सार सम्मरीमाईको तरेनी थुमुवामा खोल्ने योजना रहेको जानकारी दिनुभयो ।

पूर्व मेयर जितेन्द्रनाथ शुक्लले( बब्लु )यसपटक मर्चवारले सक्षम उम्मेदवार पाएको बताए । ‘मर्चवारका बासिन्दाले एमाले उम्मेदवारलाई लगभग बिजय प्राप्त हुन्छ उनको भनाइ छ ‘यत्तिको नेता चुन्न पाउँदा जनता खुसी छन् । एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेले लामो समय मर्चवार क्षेत्रमा दीर्घकालीन बनेको छ एमालेको उपस्थिति कमजोर रहेको पृष्ठभूमिमा पहिलोपटक सक्षम र बलियो बनाउने उम्मेदवार पाएको बताए । ‘








