Logo

२० फाल्गुन २०८२, बुधबार

  • Uncategorized
  • रुपन्देही–३ : मतदाताको घरदैलोमा गर्दै नेकपाका उम्मेदवार खाँ

रुपन्देही–३ : मतदाताको घरदैलोमा गर्दै नेकपाका उम्मेदवार खाँ

रुपन्देही–३ : मतदाताको घरदैलोमा गर्दै नेकपाका उम्मेदवार खाँ

१० माघ २०८२, शनिबार ०७:१७
१० माघ २०८२, शनिबार ०७:१७

भैरहवा, १० माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिधिधि सभा सदस्यका उम्मेदवार फैज अहमद खाँले आफ्नो मतदाताको घरमा पुगेर समस्या बुझिरहनुभएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएका खाँले यसपटक आफूलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । ‘विगत धेरै वर्षदेखि देश र जनताको सेवामा कटिबद्ध भएर लागेको छु, २०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुखको उम्मेदवार पनि बने । जनताले सम्मानजक मत दिनुभयो । यसपटक जनताको पूर्ण साथ र सहयोगको लागि फिल्डमा आएको छु, ’उहाँले भन्नुभयो।

उहाँले नगरको मात्र नभइ अब यस क्षेत्र र देशको विकासमा काम गर्ने चाहनाका कारण आफूले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिएको बताउनुभयो










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud