Logo

२० फाल्गुन २०८२, बुधबार

  • Uncategorized
  • रूपन्देही क्षेत्र नम्बर-३ का आवाज बनेर काम गर्नेछु : क्याप्टन गौरव बोहरा

रूपन्देही क्षेत्र नम्बर-३ का आवाज बनेर काम गर्नेछु : क्याप्टन गौरव बोहरा

रूपन्देही क्षेत्र नम्बर-३ का आवाज बनेर काम गर्नेछु : क्याप्टन गौरव बोहरा

१२ फाल्गुन २०८२, मंगलवार १६:१२
१२ फाल्गुन २०८२, मंगलवार १६:१२

रुपन्देही–३ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार क्याप्टन गौरव बोहराले क्षेत्रका जनताको आवाज बनेर आफूले काम गर्ने बताएका छन् l

चुनावी अभियानका क्रममा मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै बोहराले निर्बाचन क्षेत्रमा जनताले सामना गर्नु परिरहेको मूलभूत समस्याहरुको समाधानका लागि आफू त्यस क्षेत्र नम्बर ३ उम्मेदवारी दिएकाे छु जनताको आवाज बन्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

रुपन्देही क्षेत्र नम्बर ३ का नागरिकले गरेको मागलाई पुरा गर्ने गरि जनताको आवाज बनेर काम गरेर देखाउने छु’, उनले भने, ‘बिगतमा यस क्षेत्रबाट निर्बाचित भएका जनप्रतिनिधिले आफ्नो प्रतिबद्धता पुरा नगर्दा जनताको आवाज बन्ने दायित्व र जिम्मेवारी अव मेरो काँधमा आएको छु जनताको म सेवक हुँ।’जनता को भनाई अनुसार म अगाडि काम गर्ने पनि छु। उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो

उनका अनुसार स्वर्गीय बोहराको पहलमा रुपन्देहीमा सञ्चालित महत्वपूर्ण विकासका पूर्वाधारमध्ये एक हो, भैरहवा लुम्बिनी भूमिगत जल परियोजना । यो परियोजनाका अधिकाँश संरचना अहिले भताभुङ्ग भएर खण्डहर अवस्थामा पुगेका छन् । उक्त परियोजना रुपन्देही–क्षेत्र नम्बर ३ मा रुपन्देही जिल्लाको केही काम अधुरो भएको गौतम बुद्ध इन्टरनेसनल होटल व्यवसायीको समस्या पूर्वाधार स्वास्थ्य शिक्षा युवाहरूको फुटबल खेल मैदान क्रिकेट युवाहरू विदेश प्लान भएकोले स्वरुप परिवर्तन गर्ने बाँकी रहेको विकासको मुख्य आधार बोहराले बताउनुभयो ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud