Logo

२० फाल्गुन २०८२, बुधबार

  • कभर स्टोरी
  • विद्यालय प्रधानाध्यापक सहित तीन जना उपर विशेष अदालत काठमाडाैंमा आराेप पत्र दायर

विद्यालय प्रधानाध्यापक सहित तीन जना उपर विशेष अदालत काठमाडाैंमा आराेप पत्र दायर

विद्यालय प्रधानाध्यापक सहित तीन जना उपर विशेष अदालत काठमाडाैंमा आराेप पत्र दायर

२२ माघ २०८१, मंगलवार १९:३०
२२ माघ २०८१, मंगलवार १९:३०

परासी-पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका-५ स्थित राजनरायण माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित तीन जना उपर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले विशेष अदालत काठमाडाैंमाआरोप पत्र दायर गरेको छ ।

विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता सहित ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनु भयाे।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud