Logo

२० फाल्गुन २०८२, बुधबार

शिक्षा

रंजीत शर्मा, नवलपरासी/ ९ भाद्र। पाल्हीनन्दन स्थित मुनलाइट माध्यमिक विद्यालयले सोमबार विद्यालय परिसरमै तीज पर्व विशेष कार्यक्रमका साथ मनाएको छ। विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा सांस्कृतिक विविधता र महिलाको भूमिकालाई उजागर गरिएको थियो। कार्यक्रममा छात्रा तथा...

              © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud