नेपाल एक सुन्दर र मनोरम देश हो। यो देश हिमालयको गोदमा अवस्थित छ। यहाँको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र ऐतिहासिक महत्वले गर्दा नेपाल विश्वभरि प्रसिद्ध छ। नेपालमा धेरै जाति, धर्म, भाषा र संस्कृतिको समावेश छ। यहाँको मुख्य भाषा नेपाली हो...
© 2026 All right reserved to lumbiniexpress24.com | Site By : Gyaneshwor Gaud