परासी, २ असोज ।युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले पश्चिम नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पस जीतपुरमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीको आयोजना तथा पाल्ही बहुमुखी क्याम्पसको सहआयोजनामा भएको कार्यक्रममा क्याम्पसका...
© 2026 All right reserved to lumbiniexpress24.com | Site By : Gyaneshwor Gaud