भैरहवा, २० पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवन कुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता–२०८२’ सुरु भएको छ । त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ बीच प्रतिष्पर्धा हुने गरी टेष्ट, वनडे र टी–२० क्रिकेट आयोजना गरिएको हो ।...
© 2026 All right reserved to lumbiniexpress24.com | Site By : Gyaneshwor Gaud