भैरहवा, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले मतदान गर्नुभएको छ । बिहीबार बिहान ८ ः१५ बजे सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा रहेको मतदान केन्द्रमा...
© 2026 All right reserved to lumbiniexpress24.com | Site By : Gyaneshwor Gaud