Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • काङ्ग्रेस सिद्धार्थनगरको कार्यबाहक सभापतिमा न्यौपाने

काङ्ग्रेस सिद्धार्थनगरको कार्यबाहक सभापतिमा न्यौपाने

काङ्ग्रेस सिद्धार्थनगरको कार्यबाहक सभापतिमा न्यौपाने

११ जेष्ठ २०८३, सोमबार ०९:३५
११ जेष्ठ २०८३, सोमबार ०९:३५

दाङ, ११ जेठ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम ल्याउदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सरकारको‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्नुहुनेछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको हो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud