Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • भैरहवामा सातौं लुम्बिनी महोत्सव सुरु

भैरहवामा सातौं लुम्बिनी महोत्सव सुरु

भैरहवामा सातौं लुम्बिनी महोत्सव सुरु

४ मंसिर २०८२, बुधबार १६:१८
४ मंसिर २०८२, बुधबार १६:१८

भैरहवा, ३ मंसिर । रुपन्देहीको भैरहवामा बुधबारदेखि सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) सुरु भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सुरु भएको छ

स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्श, रुपन्देहीका साउदेसी वस्तुलाई कृषि मेला पर्यटन मेला वर्गी करण गरी आयोजना गर्ने र त्यस महोत्ध्य रोजगार बढाउने बेरोजगारी युवालाई स्थानीय सरकार प्रदेश सरकार महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताउनुभयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud