Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • माघे संक्रान्तिमा कम्बल वितरणलाई निरन्तरता सामुदायिक

माघे संक्रान्तिमा कम्बल वितरणलाई निरन्तरता सामुदायिक

माघे संक्रान्तिमा कम्बल वितरणलाई निरन्तरता सामुदायिक

२ माघ २०८२, बिहीबार १६:२४
२ माघ २०८२, बिहीबार १६:२४

भैरहवा, १ माघ । बुद्ध सामुदायिक सेवा समाज तथा बुद्ध सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११, रुपन्देहीले कम्बल वितरण कार्यक्रम  गरिएका छ ।

संस्थाले बिहीबार सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री रामजानकी हनुमान मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा २०५ जनालाई कम्बल वितरण गरिएको कार्यक्रम संयोजक मनोज अग्रहरीले जानकारी गराउनुभयो

कार्यक्रममा वृद्धवृद्धा, असहाय तथा विपन्नलाई कम्बल वितरण गरिएको बुद्ध सामुदायिक सेवा समाजका अध्यक्ष श्रीचन्द्र जयसवालले बताउनुभयो । अध्यक्ष जयसवालका अनुसार संस्थाले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा कम्बल वितरण कार्यक्रम गर्दै आएको छ 










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud