Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु हुदै

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु हुदै

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु हुदै

१७ बैशाख २०८३, बिहीबार १२:५४
१७ बैशाख २०८३, बिहीबार १२:५४

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवले जानकारी दिएका छन् ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud