Logo

१ आश्विन २०८३, बिहीबार

  • Uncategorized
  • रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगिता प्रदेशस्तरीय सुरु

रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगिता प्रदेशस्तरीय सुरु

रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगिता प्रदेशस्तरीय सुरु

२४ बैशाख २०८३, बिहीबार ०६:४१
२४ बैशाख २०८३, बिहीबार ०६:४१

भैरहवा, २३ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित एक्ट्राटेक ओभल क्रिकेट ग्राउण्डमा बुधबारदेखि रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगिता-२०८३ सुरु भएको छ । छनौट भएका ४८ जना खेलाडीहरु सम्मिलित चारवटा टीम रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगितामा सहभागीता रहेको छ । यो प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनका लागि १४ जना रुपन्देही जिल्ला टीमको लागि  छनौट हुनेछन्, ’पराजुलीले भन्नुभयो ।वैशाख २ र ३ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको ओपन क्याम्पबाट छनोट भएका ४८ जना यस प्रतियोगितामा सहभागी भएका छन् । रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीका अनुसार ओपन क्याम्पमा ६१ जना खेलाडी सहभागी भएका थिए । 
छनौट भएका ४८ जना खेलाडीहरु सम्मिलित चारवटा टीम रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगितामा सहभागीता रहेको छ । यो प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनका लागि १४ जना रुपन्देही जिल्ला टीमको लागि  छनौट हुनेछन्, ’पराजुलीले भन्नुभयो ।प्रतियोगिता वैशाख २८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज अधिकारी क्षेत्रीले जानकारी दिनुभयो










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud