Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकतामाथि छलफल

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकतामाथि छलफल

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकतामाथि छलफल

९ जेष्ठ २०८३, शनिबार ०८:३४
९ जेष्ठ २०८३, शनिबार ०८:३४

दाङ, ९ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत शनिबार (आज) बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्वान्त र प्राथमिकतामाथिको छलफल जारी रहने भएको छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्वान्त र प्राथमिकता’ माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो ।
शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud