Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • चौथो वडाकप क्रिकेट प्रतियोगितामा स्थानीय 11 टिम भिड्दै

चौथो वडाकप क्रिकेट प्रतियोगितामा स्थानीय 11 टिम भिड्दै

चौथो वडाकप क्रिकेट प्रतियोगितामा स्थानीय 11 टिम भिड्दै

८ मंसिर २०८२, आईतवार ०६:१३
८ मंसिर २०८२, आईतवार ०६:१३

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ४ मा वडा स्तरीय चौथो टेनिसबल क्रिकेट प्रतियोगिता–२०८२ हुदैछ । 

स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै नगरस्तरीय टिम बनाउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको होे । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा उक्त प्रतियोगिता यही मंसिर ७ र ८ गते हुन गइरहेको सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) भएको छ

वडाअध्यक्ष यादवले लगानी नगरे विकास नहुने भन्दै चौथौ वर्ष युवाहरुको विकासका लागि नै लगानी गरेकोले अनुशासनमा रही खेल्न सबै खेलाडीहरुलाई आग्रह गरे । प्रतियोगितामा ११ वटा टिमको सहभागिता जानकारी दिनुभयो । 

नकआउट फर्मेटमा ११ ओभरको खेल हुने

प्रतिोगितामा विजेताले ४१ हजार र उपविजेताले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । नगर पुरस्कारमा कर काटिने छ । 

खेलका विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँ, छ नम्बरका वडाध्यक्ष विनोद श्रीवास्त वडा नम्बर ११ वडा अध्यक्ष सुर्जमन यादव। सदस्य सहिद अहमद वडा सदस्य हरिबहादुर केसी

सो अवसरमा बोल्दै प्रमुख अतिथी नगरप्रमुख खाँ ले प्रतिस्पर्धाका लागि मात्रै नभई खेल स्वास्थ्यका लागि अतिआवश्यक रहेको बताए, रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकोले नगरमा खेलको विकासका लागि स्थानीय स्तरबाट नै खेललाई महत्व दिदै प्रतियोगिताहरु हुदै आएको र निरन्तरता दिने बताए ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud