Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • लुम्बिनी मुख्यमन्त्री प्रदेश घोषणा

लुम्बिनी मुख्यमन्त्री प्रदेश घोषणा

लुम्बिनी मुख्यमन्त्री प्रदेश घोषणा

१४ पुष २०८२, सोमबार ०२:३६
१४ पुष २०८२, सोमबार ०२:३६

दाङ, १३ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने जानकारी दिनुभयो

आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दीगो रूपमा बढाउने जिम्मेवारी सबैको बताउनुभयो ।

घोषणा आफैंमा ठूलो कुरा होइन । साक्षरतालाई टिकाइराख्नु मुख्य विषय हो । अब हामी साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्नेतर्फ छिट्टै अघि बढ्नुपर्छ,’उहाँले भन्नुभयो,‘यससँगै प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने अभियान पनि सशक्त रूपमा अघि बढाउनको लागि सबैलाई आवश्यक रहेको बताउनुभयो’










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud