Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • निःशुल्क दृष्टि परीक्षण शिविर, २७० जनाले लिए सेवा

निःशुल्क दृष्टि परीक्षण शिविर, २७० जनाले लिए सेवा

निःशुल्क दृष्टि परीक्षण शिविर, २७० जनाले लिए सेवा

२० चैत्र २०८२, शुक्रबार १९:१५
२० चैत्र २०८२, शुक्रबार १९:१५

भैरहवा, २० चैत । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले निःशुल्क दृष्टि परीक्षण शिविर सम्पन्न गरिएको छ । 

बिहीबार एसियन फार्मासियूटिकलमा आयोजित शिविरमा २७० जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम निर्देशक तथा वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार विगत ३ वर्षदेखि नियमित वार्षिक रुपमा एकपटक यहाँ शिविरको आयोजना हुँदै आएको छ ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud