Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • जिल्ला प्रहरी कार्यालय रूपन्देही खटिएका टोली आवेद भन्सार छली समान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही खटिएका टोली आवेद भन्सार छली समान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही खटिएका टोली आवेद भन्सार छली समान बरामद गरिएको छ।

२६ चैत्र २०८२, बिहीबार ०७:२०
२६ चैत्र २०८२, बिहीबार ०७:२०

भैरहवा, २६ चैत । रुपन्देहीमा प्रहरीले ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार अन्दाजी मूल्य ७ लाख ५४ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरीपैठारी गरेको सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो।

प्रहरीले बरामद गरेको सामानमा डीजे प्लस स्पीकर, डीजे लाईट, केरा, सारी, कुर्था सुरुवाल, जिउँदो ब्रोईलर कुखुरा, मोटरसाइकल लगायत रहेका छन् ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud