यस क्षेत्रको ऐतिहासिक क्रिकेट प्रतियोगीता ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ आगामी वैशाख ८ गतेदेखि १५ गतेसम्म भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालन हुने भएको छ । आयोजक संस्था लुम्बिनी खुकुरी क्लवले आइतबार प्रत्रकार सम्मेलन मार्फत प्रतियोगीताको बारेमा जानकारी दिएको हो । क्लबका सचिव ओजश...
© 2025 All right reserved to nepalnewsroom.com | Site By : Gyaneshwor Gaud