Logo

२३ फाल्गुन २०८२, शनिबार

  • Uncategorized
  • जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव

३० कार्तिक २०८२, आईतवार १०:२०
३० कार्तिक २०८२, आईतवार १०:२०

भैरहवा, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार रुपन्देहीको भैरहवामा भएको अधिवेशनले राम अवतार यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud