Logo

२० फाल्गुन २०८२, बुधबार

  • ताजा समाचार
  • जसपा नेपालका नेताहरु भन्छन्–‘मुलुकको विकासका लागि संघीयता अपरिहार्य’

जसपा नेपालका नेताहरु भन्छन्–‘मुलुकको विकासका लागि संघीयता अपरिहार्य’

जसपा नेपालका नेताहरु भन्छन्–‘मुलुकको विकासका लागि संघीयता अपरिहार्य’

३० कार्तिक २०८२, आईतवार ११:५८
३० कार्तिक २०८२, आईतवार ११:५८

भैरहवा, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको मुलुकको विकासका लागि संघीयता अपरिहार्य रहेको बताएका छन् । उनीहरुले संघीयतालाई बदनाम गर्न खोजिएले बताए । शनिबार रुपन्देहीको भैरहवामा जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा बोल्ने नेताहरुले संघीयता बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ

कार्यक्रममा पार्टीको पश्चिम नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धीहरु रक्षा गर्नुपर्ने बताउनुभयो । रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले तराई–मधेशलाई मरुभूमि बनाउने भूमि विधेयक पारित गर्न जसपा नेपालले साथ नदिइएको बताउनुभयो










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud