
भैरहवा, १ पुस । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीमा बिहान ९:५० मा रक्तदान कार्यक्रम गरेको हो। संघले मंगलबार सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी (पिपरहिया चोक)मा उक्त कार्यक्रम गरिएको हो ।

संघको साधारणसभा तथा अधिवेशनको पूर्वसंध्यामा वार्षिक कार्ययोजना अन्तर्गत कार्यक्रम गरिएको संय आम नागरिकहरु समेत गरी कार्यक्रम संयोजक उमनाथ पोखरेलले बताउनुभयो

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३१ यूनिट रगत संकलन भएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो । संघले व्यवसायीको हकहितसँगै सामाजिक सबै नागरिक समाजको रगतदान गर्नुपर्छ कार्यहरु पनि गर्दै आएको उहाँले बताउनुभयो ।








