
आज मिति २०८२/०९/ १८ गते शुक्रवारको दिन दिउँसो २.३० बजेको समयमा सिदार्थनगर नगरपालिका वार्ड न २. मेंउडिहवामा वार्ड. न २ को सहयोगमा दुर्घटना न्यूनिकरण गर्न चेकिङ्ग वोर्ड स्पिड कन्ट्रोल बोर्डहरु राखी प्रहरीचौकी मेउडिहवाले चेकिङ, गरी विभिन्न हुने दुघर्टना दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई जानकारी मुलक जनचेतना मुलक कार्यक्रम गरिएक

स्पिड कन्ट्रोल बोर्ड अमरज्योती स्कूल देखि विर पथ, मेंउडिहवा चोक मेउडिहवा स्कूल र झण्डी बजार चोक सम्म राखिएको छ। उक्त जनचेतनामुलक कार्यक्रममा वार्ड न २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव वार्ड सदस्यहरुको उपस्थिति साथै टोल बासि स्थानिय जनताहरु भेला जम्मा गराई वडा अध्यक्षले दुर्घटना न्यूनीकरण गर्ने, सवारीसाधन विस्तारै चलाउन साथै कानुनको पालना गर्न प्रहरी चौकी मेउडिहवा लाई सहयोग गर्न आम जनसमुदाय लाई अनुरोध गर्नुभयो








