Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • कान्दु वैश्य सेवा समिति रुपन्देहीमा कम्बल वितरण

कान्दु वैश्य सेवा समिति रुपन्देहीमा कम्बल वितरण

कान्दु वैश्य सेवा समिति रुपन्देहीमा कम्बल वितरण

२ माघ २०८२, शुक्रबार १४:२१
२ माघ २०८२, शुक्रबार १४:२१

२ गते पुष कान्दु वैश्य सेवा समिति रुपन्देही एंवम कान्दु वैश्य युवा सेवा समिति  सिद्धार्थनगर रुपन्देही
मकर संक्रान्तिको पावन अवसरमा खिचडी सहभोज र कम्बल वितरण कार्यक्रम दलित विपन्न परिवारलाई भीम हस्पिटलमा र कान्दु धर्मशालामा जाडोयामबाट बचाउने उद्देश्यसहित न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको औपचारिक शुभारम्भ   समाजसेवी  गरिएको हो। सो अवसरमा विपन्न, असहाय तथा दलित समुदायका ५० परिवारलाई लक्षित गरी न्यानो कम्बल वितरण गरिएको छ  संयोजक रमेश कान्दुले जानकारी दिनुभयो










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud