Logo

३१ भाद्र २०८३, बुधबार

  • ताजा समाचार
  • सिद्धार्थ उवासंघको ६७ औं साधारण सभा पुस २६ हुन गइरहेको छ

सिद्धार्थ उवासंघको ६७ औं साधारण सभा पुस २६ हुन गइरहेको छ

सिद्धार्थ उवासंघको ६७ औं साधारण सभा पुस २६ हुन गइरहेको छ

८ मंसिर २०८२, आईतवार १३:१५
८ मंसिर २०८२, आईतवार १३:१५

भैरहवा, ७ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभा २०८२ पुस २६ गते हुने भएको छ । संघको साधारण सभा आगामी पुस २६ गते शनिबारका दिन गर्ने निर्णय भएको अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिनुभएको छ। 

संघका महासचिव कृष्ण प्रसाद घिमिरेले आइतबार सूचना जारी गर्दै सम्पूर्ण सदस्यहरुलाई सदस्यता नविकरण गर्नका लागि अनुरोध समेत जानकारी गराउनुभयो । २०११ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापना भएको थियो । 










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud